‘आवश्यकता अनुसार शिक्षा नीति परिवर्तन हुन सकेन’ : अर्जुननरसिंह केसी
काठमाडौँ । नेपाली काँग्रेसका नेता एवं पूर्वमन्त्री अर्जुननरसिंह केसीले आवश्यकता अनुसार शिक्षा नीति परिवर्तन हुन नसकेको बताएका छन् । काठमाडौँको सामाखुशीमा सञ्चालित नवोदित कलेजले आयोजना गरेको ‘साईन्स एण्ड रोवोटिक्स’ प्रदर्शनीको...