भोलीदेखि विद्यालय अनिवार्य सञ्चालन गर्न रोहिणी गाउँपालिकाको निर्देशन
काठमाडौँ । रुपन्देहीको रोहिणी गाउँपालिकाले अनिवार्य विद्यालय सञ्चालन गर्न निर्देशन दिएको छ । गाउँपालिकाले शुक्रबार एक सार्वजनिक सूचना जारी गर्दै २०८२ वैशाख १४ गतेदेखि विद्यालयमा अनिवार्य उपस्थित हुन गाउँपालिकाले निर्देशन...