विद्यार्थीमाथि हातपातको आरोपमा दुई शिक्षक निलम्बित
नवलपरासी । विद्यार्थीमाथि दुर्व्यवहार र हातपात गरेको आरोपमा पश्चिम नवलपरासीको सुनबलस्थित महाकवि देवकोटा माध्यमिक विद्यालयका प्रधानाध्यापक बाबुराम पाण्डे र शिक्षक कौशलराज तिवारी निलम्बनमा परेका छन् । विद्यालय व्यवस्थापन समितिले प्रधानाध्यापक...