चन्दा सङ्कलनबाट विद्यालयमा कम्प्युटर र सोलार जडान
खोटाङ । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने बराहपोखरी गाउँपालिका–२ सुन्तलेस्थित ज्यू माविमा कम्प्युटर कक्षा सञ्चालन गरिएको छ । सुन्तले स्थायी घर भई हाल बेलायत (युके) मा बस्दै आएका चन्द्र राईको नेतृत्वमा...