चिकित्सा शिक्षासम्बन्धी माथेमा कार्यदलको प्रतिवेदन पढ्नुभयो ?
काठमाडौं । नेपालमा चिकित्सा शिक्षा बारे केदारभक्त माथेमाको संयोजकत्वमा गठीत ८ सदस्यीय उच्चस्तरीय कार्यदलको प्रतिवेदन यतिबेला चर्चामा छ । अध्यक्ष केदारभक्त माथेमा, सदस्यहरु प्रा.डा. सुरेशराज शर्मा, प्रा.डा. अर्जुन कार्की, प्रा.डा....