त्रिवि केन्द्रीय क्याम्पस प्रिन्सिपलका लागि दोस्रो पटक आवेदन माग
काठमाडौँ । त्रिविको कीर्तिपुरस्थित केन्द्रीय क्याम्पसको प्रिन्सिपलका लागि दोस्रो पटक आवेदन माग गरिएको छ । २८ पुसमा पहिलो पटक सात दिनको समय दिएर प्रिन्सिपलका लागि आवेदन माग गरिएको थियो ।...