शिक्षामा लगानीअनुसार प्रतिफल आएन : केपी शर्मा ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा क्षेत्रबाट लगानी अनुसार राम्रो प्रतिफल आउन नसकेको बताए् । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) ले आयोजना गरेको ‘पाँचौँ कान्तिपुर हिसान...