अनाथ तीनजना बालकले पाए अभिभावकत्व
डडेल्धुरा । डडेल्धुरा भित्री मधेश क्षेत्रमा रहेका ६२ वटा सामुदायिक विद्यालयमध्ये परशुराम नगरपालिका–१२ जोगबुढामा रहेको सिद्धनाथ माध्यमिक विद्यालयले तीनजना अनाथ बालकलाई भर्ना गरेको जनाएको छ । तीनजना अनाथ बालकलाई विद्यालयमा...