प्रत्येक स्थानीय तहमा प्राविधिक शिक्षालयः मजाक कि मन्त्र ?
हाम्रो समाजको अहिलेको सबभन्दा ठूलो समस्या के हो भनेर प्रश्न गर्यो भने एउटा सामान्य नागरिकदेखि प्रबुद्ध व्यक्तिसम्मबाट उस्तैखाले उत्तर आउन सक्छ –“बेरोजगारी” । त्यसैगरी, हालसालै निर्वाचित भएर स्थानीय तह वा...