राष्ट्रिय परीक्षा बोर्डले भन्यो-‘कक्षा १२ को परीक्षा स्थगित भएको छैन’
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित नभएको जनाएको छ । एक आधिकारिक सूचना जारी गर्दै बोर्डले परीक्षा स्थगित गर्नेबारे कुनै निर्णय नभएको स्पष्ट पारेको हो। १२...