सांसदहरूले भने-‘प्रधानमन्त्री होइन‚ प्राज्ञिक व्यक्तिलाई कुलपति बनाऔँ’
काठमाडौँ । सांसदहरूले खुला प्रतिस्पर्धाबाट प्राज्ञिक व्यक्तिलाई विश्वविद्यालयका कुलपति बनाउनुपर्ने माग गरेका छन्। प्रधानमन्त्रीले मात्र धेरै विश्वविद्यालय हेर्न नसक्ने उनीहरूको तर्क राख्दै यस्तो माग गरेका हुन्। शिक्षा विज्ञान तथा प्रविधिमन्त्री...