सञ्चार मन्त्रीको चेतावनी-‘चैत मसान्तसम्म फेसबुकजस्ता सामाजिक सञ्जाल दर्ता नभए बन्द गर्छौँ’
काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले चैत मसान्तसम्म सामाजिक सञ्जालहरू दर्ता नभए बन्द गर्ने चेतावनी दिएका छन् । रुपन्देहीमा आयोजित फोनिजको ८औँ महाधिवेशनलाई सम्बोधन गर्दै सञ्चार मन्त्री सुब्बाले...