एआईजीमा बढुवा भएका सिद्धिविक्रम शाहलाई दर्ज्यानी चिन्ह प्रदान
काठमाडौँ । जनपथ प्रहरी समूहतर्फका प्रहरी नायब महानिरीक्षक (डीआईजी)बाट प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएका सिद्धिविक्रम शाहलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । नेपाल सरकार (मन्त्रिपरिषद्)को बिहीबारको निर्णयअनुसार शाह एआईजीमा बढुवा...