सञ्चारमाध्यममार्फत विपद्सम्बन्धी पूर्वसूचना दिइने
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्राकृतिक विपदबाट हुनसक्ने क्षतिको न्यूनीकरण गर्न रेडियो नेपालबाट सूचना र दूरसञ्चार सेवा प्रदायकमार्फत एसएमएसद्वारा पूर्वसूचना दिइने बर्ताकी छन् । निजी तथा सामुदायिक...