एमपक्स नियन्त्रणका लागि स्वास्थ्य मन्त्रालयको आकस्मिक योजना, मन्त्री पौडेलले डाके विमानस्थलमै विशेष बैठक
काठमाडौँ । नेपालमा एमपक्सको सम्भावित जोखिम नियन्त्रण गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विशेष बैठक गरेका छन्। बुधबार विमानस्थल पुगेर स्थलगत निरीक्षणसहित उनले सम्बद्ध अधिकारीहरूसँग छलफल...