स्वास्थ्य बिमाको रकम नआएपछि २४ परीक्षण बन्द
चितवन । चालु आर्थिक वर्षको साउनयता स्वास्थ्य बीमार्फत पाउनुपर्ने भुक्तानी नपाएपछि यहाँको संघीय भरतपुर अस्पतालले बीमाले तोकेका २४ किसिमका परीक्षण बन्द गरेको छ । परीक्षणका लागि आवश्यक रिएजेन्ट (केमिकल) खरिद...