कम्पनीको नाम नतोकी औषधि सिफारिस लागू गराउँदै स्वास्थ्य मन्त्रालय
काठमाडौँ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कुनै कम्पनीको नाम नतोकी औषधि सिफारिस गर्ने व्यवस्था लागू गराउन पहल थालेको छ । यसका लागि मन्त्रालयले जेनेरिक औषधि सुझाव समिति गठन गरेको छ ।...