स्वास्थ्य मन्त्रालयले देशभरका महिलामा पाठेघरको मुखको क्यान्सरसम्बन्धी परीक्षण गर्ने
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दुई लाख ५० हजार जना महिलामा पाठेघरको मुखको क्यान्सरसम्बन्धी परीक्षण गर्ने भएको छ । मन्त्रालय अन्तर्गतको परिवार स्वास्थ्य कल्याण महाशाखाले देशभरका ३० देखि ४९...