ग्लोबल आइएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष सुविधा
काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकहरूले अब समाज डेन्टल अस्पतालमा विशेष छुट र सुविधा प्राप्त गर्न सक्ने भएका छन्। यस सम्बन्धमा बैंकका ट्रान्जेक्सन बैंकिङ सेल्स तथा बिजनेस प्रमुख प्रकाश...