स्वास्थ्य मन्त्री पौडेलको दाबी : स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन सरकार प्रतिबद्ध छ
फिक्कल (इलाम) । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । इलामको चुलाचुली गाउँपालिका-२ बाह्रगोठेमा निर्मित चुलाचुली आधारभूत अस्पताल सञ्चालन सहयोगार्थ आयोजित समावेशी...