स्वास्थ्य शिविरबाट एघार सय लाभान्वित
म्याग्दी । समाज कल्याण परिषद् अन्तर्गतको राष्ट्रिय स्वास्थ्य कोषको आयोजनामा म्याग्दीमा सञ्चालित निःशुल्क स्वास्थ्य परीक्षण तथा विशेषज्ञ शिविरबाट एक हजार जनाभन्दा बढी सर्वसाधारण लाभान्वित भएका छन् । मालिका गाउँपालिकाको केन्द्र...