काठमाडौंमा बर्डफ्लुको सङ्क्रमण पछि रुपन्देही नाकामा उच्च सतर्कता
रुपन्देही । चितवन र काठमाडौंमा बर्डफ्लुको सङ्क्रमण फेला परेपछि रुपन्देहीको नाकामा उच्च सतर्कता अपनाइएको छ । जिल्लाको सीमा क्षेत्र सुनौली, मर्चवार, धकधई, गजेडीलगायतका क्षेत्रमा जाँच कडा बनाइएको रुपन्देहीका प्रमुख जिल्ला...