स्वास्थ्यकर्मीको १३ बुँदे काठमाडौं घोषणापत्र जारी
काठमाडौं । नेपाल स्वास्थ्यकर्मी युनियन केन्द्रीय कार्यसमितिले औषधि आपूर्ति प्रक्रिया अवरोध भई सेवा सञ्चालनमा समस्या भएकाले तत्काल आपूर्ति गरिनुपर्ने लगायत माग राखी १३ बुँदे काठमाडौं घोषणापत्र जारी गरेको छ ।...