स्वास्थ्यमा नयाँ चुनौती थपिएको स्वास्थ्य सचिव चौधरीको भनाइ
काठमाडौँ । नवनियुक्त स्वास्थ्य सचिव डा. पुष्षा चौधरीले देश संघीयतामा गएसँगै स्वास्थ्य क्षेत्रमा पनि नयाँ चुनौती थपिएको बताएकी छिन् । आज मन्त्रालयमा पदभार ग्रहण गर्दै सचिव चौधरीले थपिएका नयाँ चुनौतीको...