बागलुङमा आठ महिनामा १७९ जना क्षयरोगी भेटिए
बागलुङ । हरेक वर्ष क्षयरोगका सङ्क्रमित बढ्दै गएका छन् । प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङले परीक्षणको दायरा बढाउँदै गएपछि सङ्क्रमितको सङ्ख्या पनि बढेको हो । दूर दराजका बस्तीमा क्षयरोगसम्बन्धी जनचेतनाको कमीका...