पर्वतको जलजलामा दश शय्याको अस्पताल निर्माण
पर्वत । जलजला गाउँपालिका-३ मल्लाज माझफाँटको भुरतुलामा १० शय्याको अस्पताल भवन निर्माण अन्तिम चरणमा पुगेको छ । ‘एक पालिका, एक अस्पताल’ कार्यक्रम अन्तर्गत जलजला गाउँपालिकाले मल्लाज स्वास्थ्य चौकी परिसरमा तीन...