वीरगन्जका निजी अस्पतालमा मुख्यमन्त्रीको छड्के
काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले वीरगन्जमा रहेका निजी अस्पतालहरूमा बुधबार छड्के अनुगमन गरेका छन्। वीरगन्ज महानगरपालिकाका विभिन्न स्थानमा रहेका ७ वटा निजी अस्पतालमा मुख्यमन्त्री सिंहले अनुगमन गरेका...