वायु प्रदूषणले धूम्रपान नगर्नेहरूमा फोक्सोको क्यान्सर बढाउँदै : अध्ययन
काठमाडौँ । मंगलबार प्रकाशित एक अध्ययन अनुसार वायु प्रदूषणले धूम्रपान नगर्नेहरूमा फोक्सोको क्यान्सरको सबैभन्दा सामान्य रूप बढाउँदै छ । यसले विशेष गरी महिला र दक्षिण पूर्वी एसियाका मानिसहरूलाई कडा असर...