रोकियो नेपाल, भारत र बंगलादेशबीचको विद्युत् व्यापार सम्झौता
काठमाडौँ । आजका लागि तय भएको नेपाल, भारत र बंगलादेशका मन्त्रीबीचको विद्युत् व्यापारको त्रिपक्षीय सम्झौता रोकिएको छ । आरक्षणको विरोधमा बंगलादेशको हिंसात्मक आन्दोलनका कारण उक्त सम्झौता रोकिएको हो । ऊर्जा...