विद्युत् व्यापारमा निजी क्षेत्रलाई सहभागी गराउने सरकारको तयारी, एनओसी र आशय पत्र दिने प्रस्ताव
काठमाडौँ । सरकारले आन्तरिक विद्युत् खपत बढाउने तथा अतिरिक्त विद्युत्को अन्तरदेशीय बजार विस्तार गर्ने उद्देश्यले विद्युत् व्यापारमा निजी क्षेत्रको सहभागितालाई व्यवस्थित गर्ने तयारी अघि बढाएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ...