हेल्दुङ्ग विद्युत् वितरण केन्द्रले घटायो लोडसेडिङ
हुम्ला । हुम्लाको हेल्दुङ्ग विद्युत् वितरण केन्द्रले लोडसेडिङको समय घटाएको छ । पानीको स्रोत बढेपछि लोडसेडिङको समय दैनिक सात घण्टा घटाइएको वितरण केन्द्रका प्रमुख नारायणप्रसाद कर्णले जानकारी दिए । विगतमा...