लोडसेडिङ हुन लागेको हल्ला मात्रै हो : ऊर्जामन्त्री बस्नेत
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेतले लोडसेडिङ हुन लागेको भनेर हल्ला गरिएको विषय सही नभएको बताएका छन्। बुधबार प्रतिनिधि सभाको अर्थ समिति बैठकमा बोल्दै मन्त्री बस्नेतले यस्तो बताएका...