महसुल नतिर्ने २१ हजार ग्राहकको लाइन काटियो
काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणले समयमा विद्युत् महसुल नतिर्ने २१ हजार ग्राहकको लाइन काटेको छ । विद्युत् लाइन काटेर करिब ५० करोड रुपैयाँ असुल गरिएको प्राधिकरणले जनाएको छ । केही महिनायता प्राधिकरणले विद्युत्...