कालीगण्डकी करिडोर प्रसारण लाइन असारभित्र सम्पन्न गर्ने तयारी
काठमाडौँ । कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाको निर्माण आगामी असारभित्र सम्पन्न गर्ने तयारी गरिएको छ ।म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३ दाना सबस्टेसनबाट सुरु भई पर्वत–बागलुङ–स्याङ्जा–पाल्पा–रुपन्देही हुँदै नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को...