परियोजना निरीक्षण गर्न सुदूरपश्चिम पुग्यो इयूका राजदूतको टोली
काठमाडौँ । नेपालस्थित युरोपियन युनियन (इयू) र उसका तीन सदस्य राष्ट्रका राजदूतको टोली विभिन्न परियोजनाको निरीक्षणका लागि सुदूरपश्चिम पुगेको छ। युरोपियन युनियनसहित सदस्य राष्ट्रहरूको सहयोगमा सञ्चालित योजना तथा कार्यक्रमको निरीक्षणका...