झ्याप्पझ्याप्प बत्ती जाने समस्याको समाधान गर्न कर्मचारीलाई कुलमानकाे निर्देशन
काठमाडौँ । लोडसेडिङको अन्त्य भए पनि बिना जानकारी बिजुली काटिने समस्या अझै पनि हट्न सकेको छैन । किन बिजुली काटियो भन्नेबारे नेपाल विद्युत् प्राधिकरणले सामान्य सूचनासमेत दिन छाडेको छ ।...