जोरपाटी वितरण केन्द्रले आज दिनभर विद्युत आपूर्ति बन्द गर्ने
काठमाडौँ । नेपाल विद्युत प्राधिकरण जोरपाटी वितरण केन्द्रले आज मंगलबार दिनभर विद्युत आपूर्ति बन्द गर्ने भएको छ। बिहान ११ बजेदेखि अपरान्ह ३ बजेसम्म विद्युत आपूर्ति बन्द गर्ने केन्द्रले जानकारी दिएको...