विद्युतीय चुल्होको प्रयोग बढाउन सरकारले अनुदान दिने : उर्जामन्त्री पुन
काठमाडौँ । उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षदेखि विद्युतीय चुल्होको प्रयोग बढाउन सरकारले अनुदान दिने बताएका छन् । मन्त्री पुनले २०७७–०७८ देखि वएक लाख वटा चुल्होमा सरकारले...