कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन विस्तार हुने
सुर्खेत । तेत्तीस केभीको कोहलपुर–सुर्खेत विद्युत प्रसारण लाइनको क्षमता विस्तार हुने भएको छ । नेपाल विद्युत प्राधिकरणले १३२ केभीको लाइन विस्तार गर्न आवश्यक प्रक्रिया शुरु गरिसकेको जनाएको छ ।कोहलपुर–सुर्खेत–दैलेख १३२...