प्राकृतिक स्रोतको विकल्पमा नवीकरणीय ऊर्जा
पोखरा । प्राकृतिक स्रोत—पानी र वन पैदावारबाट उत्पादित ऊर्जाको विकल्पमा बायोग्यास जडान गरी नवीकरणीय ऊर्जालाई प्राथमिकतामा राख्नुपर्नेमा बिहीबार यहाँ आयोजित एक कार्यक्रममा जोड दिइएको छ । जनसङ्ख्या तथा वातावरण मन्त्रालय,...