२३ कार्तिक २०८१, शुक्रबार
ऊर्जामन्त्री खड्काले भने-नेपाल-बांङ्लादेशबीच जनता जनतामा सम्बन्ध विस्तार हुनुपर्छ
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल-बांङ्लादेशबीच जनस्तरमा सम्बन्ध विस्तार हुनुपर्ने बताएका छन् । साउथ एसिया विजनेश पार्टनरशीपले आज आयोजना गरेको ‘एशियन बिजनेश पार्टनरसीप समिट तथा अवार्ड वितरण समारोह’...