पशुपति वृद्धाश्रममा वृद्धवृद्धाको पिडा : नत स्वच्छ वातावरण नत स्वच्छ खानेपानी
काठमाडौं । सहज जीवनयापनको आशामा पशुपतिस्थित वृद्धाश्रमको आश्रयमा पुगेका वृद्धवृद्धाले दुई छाक खान त पाएका छन् तर स्वच्छ वातावरण पाएका छैनन् । स्वच्छ वातावरण र खानेपानी मानिसको नैसर्गिक अधिकार हो...