आज देशभर मौसम बदली, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशमा पश्चिमी न्यून चापीय प्रणालीसँगै मनसुनी वायुको प्रभाव कायमै रहेकाले विभिन्न प्रदेशमा बदलीसँगै वर्षाको सम्भावना रहेको छ । हाल बागमती, गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशका अधिकांश भूभागमा सामान्य...