२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कैलाली घटना : असईसँगै हराइरहेका जवानको पनि मोहना नदीमै भेटियो शव, हत्यारा छिट्टै सार्वजनिक गरिने

अ+ अ-

केलाली । शनिवार रातिदेखि हराइरहेका प्रहरी जवान रामबहादुर साउदको पनि मोहना नदीमै शव भेटिएको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका वरिष्ठ उपरीक्षक (एसएसपी) मुकेश सिंहले दिएको जानकारी अनुसार मङ्गलवार जवान साउदको शव मोहना नदीमै भेटिएको हो ।

शनिवार रातिदेखि हराइरहेका नेपाल प्रहरीका असई तथा कैलालीको अस्थायी प्रहरी बिट जगेडाका इन्चार्ज गोविन्द विकको शव आइतबार बिहान मोहना नदीमा फेला परेको थियो । उनीसँगै हराइरहेका जवानको शव पनि प्रहरीले आज फेला पारेको हो ।

वरिष्ठ उपरीक्षक ९एसएसपी० मुकेश सिंहका अनुसार प्रहरीले अनुसन्धानका क्रममा १३ जनलाई नियन्त्रणमा लिएको छ ।
प्रहरी घटनाको अनुसन्धान नजिक पुगेको बताउँदै उनले हत्यारा पनि छिटै सार्वजनिक गरिने बताए । उनले भने ‘ हराइरहेका प्रहरी जवानको पनि मोहना नदीमै शव भेटियो भन्ने खबर आएको छ, शव निकाल्ने क्रम छ, हत्यारा को हो भनेर अहिले भन्न सकिने अवस्था छैन, तर छिट्टै सार्वजनिक गर्छौँ ।’

शनिवार राति मोटरसाइकल गस्तीमा गएका वेला प्रहरी जवान साउद र असई विकमाथि सामुहिक आक्रमण भएको प्रहरीको अनुमान रहेको छ ।

उक्त क्षेत्र तस्कर समूहको बिगबिगी रहेकाले विकलाई तस्करको कडाइ गरेकै कारण हत्या गरिएको हुनसक्ने प्रहरीले जनाएको छ । अनुसन्धानका लागि केन्द्रीय प्रहरी अनुसन्धान ब्युरो(सीआईबी)को टोली पनि परिचालन भएको थियो ।