२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दशैँ : दुई लाख बढीले छोडे काठमाडौँ उपत्यका

अ+ अ-

काठमाडौँ । दशैँ मनाउनका लागि हालसम्म दुईलाख बढीले काठमाडौँ उपत्यका छोडेका छन् । घटस्थापनादेखिको एक सातामा २ लाख १८ हजार ९ सय जना काठमाडौँ उपत्यकाबाट बाहिरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

घटस्थापनाका दिन मात्रै २१ हजार ६ सयले उपत्यका छोडेका थिए । पछिल्लो २४ घण्टामा ४८ हजारले उपत्यका छाडेको महाशाखाले जनाएको छ ।

दशैँको पहिलो र दोस्रो दिन २१/२१ हजार, तेस्रो र चौथो दिन २३/२३ हजार, पाँचौं दिन २२ हजार ३ सय, छैटौँ दिन २५ हजार २ सय र सातौँ दिन पछिल्लो २४ घण्टामा ४८ हजारले उपत्यका छाडेको महाशाखाले जानकारी दिएको छ ।

फुलपातीको दिन शुक्रबार २४ घण्टामा ८ हजार ७ सय बढीगृहजिल्ला गएका छन्। बिहीबार ३३ हजार ४ सयले उपत्यका छोडेका थिए।

विगतको वर्षमा भन्दा यो वर्ष उपत्यकाबाट बाहिरिनेको संख्या न्यून रहेको महाशाखाले जनाएको छ ।