२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोरोना संक्रमणबाट बाँकेमा ६५ बर्षिय पुरुषको मृत्यु

अ+ अ-

दाङ । कोरोना संक्रमणका कारण दाङका ६५ वर्षीय पुरषको मृत्यु भएको छ । कोरोना संक्रमित पुरुषको आज बाँकेमा मृत्यु भएको हो।

दाङको राप्ती गाउँपालिका १ का संक्रमित पुरुषको नेपालगञ्ज मेडिकल कलेज अस्पताल कोहलपुरमा मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । उनका अनुसार ति पुरुषको दिउँसो ३:५० बजेतिर मृत्यु भएको हो।

स्वास्थ्यमा समस्या भएपछि कात्तिक ९ गते आशंका लागेर उनको स्वाब संकलन गरिएको थियो। १० गते उनलाई कोरोना संक्रमन पुष्टि भएको थियो।

त्यसपछि उनलाई अस्पतालको कोभिड-१९ युनिटमा भर्ना गरेर उपचार सुरु गरिएको थियो।

लामो समयदेखि मधुमेह रोगवाट पीडित उनलाई संभव भएसम्म सबै विधिवाट उपचार गरिएपनि स्वास्थ्य सुधार नआएपछि मृत्यु भएको अस्पताल प्रशासनले जानकारी दिएको छ।