२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

श्रीमानको हत्या आरोपमा महिला पक्राउ

अ+ अ-

काठमाडौँ । घरायसी विवादको क्रममा काठको पिर्का प्रहार गरी श्रीमानको हत्या गरेको आरोपमा प्रहरीले सल्यानबाट एकजना महिलालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कपुरकोट गाउँपालिका–५ पाङराङ बस्ने ३६ वर्षीया ईश्वरी कामी रहेकी छन् । ईश्वरीले आफ्नै श्रीमान ५३ वर्षीय रामबहादुर कामीलाई काठको पिर्का प्रहार गरी हत्या गरेको अभियोगमा बुधबार बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

विवादको क्रममा ईश्वरीले श्रीमानलाई पिर्काले प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको भन्ने सूचनाको आधारमा उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । ईश्वरीलाई नियन्त्रणमा लिएर घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।