२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उदयपुर त्रियुगा नगरपालिकाका ८ कर्मचारीसहित १० जनामा कोरोना संक्रमण

अ+ अ-

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकाका ८ जना कर्मचारीसहित १० जनामा बुधबार साँझ कोरोना पोजिटिभ देखिएको छ ।

सदरमुकाम गाईघाटभित्र रहेको नगरपालिकामा ठूलो संख्यामा कर्मचारीमा कोरोना देखिएपछि गाईघाट बजारमा त्रास फैलिएको छ । प्रादेशिक कोरोना प्रयोगशाला बिराटनगरमा गरिएको परीक्षणबाट ४ जना महिला र ६ जना पुरुषमा कोरोना संक्रमण देखिएको छ।

उनीहरु सबैको मंगलबार स्वाब संकलन गरी बिराटनगर पठाइएको थियो । कोरोना पोजिटिभ देखिएका नगरपालिकाका कर्मचारी मध्ये पाँचजना प्राविधिक रहेका छन् । बाँकी अन्य शाखाका रहेका छन् ।

जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार योसँगै जिल्लामा संक्रमितको संख्या दुई सय ५० जना पुगेको छ । त्यसमध्ये ८० जना महिला र एक सय ७० जना पुरुष रहेका छन् ।