२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रोल्पामा जीपको ठक्करबाट एकको मृत्यु, दुई घाइते

अ+ अ-

दाङ । रोल्पामा जीपको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने थप दुई जना घाइते भएका छन्।

घाइते सुनिलस्मृति गाउँपालिका वडा नं-८ अरेसका ४६ वर्षीय राहुल मगरको उपचारका क्रममा मृत्यु भएको हो।

प्राथमिक स्वास्थ्य केन्द्र सुलीचौरमा प्राथामिक उपचारपछि थप उपचारको लागि बुटवलतर्फ लैजाँदै गर्दा बिहीबार राति साढे १ बजेतिर बाटोमा नै मृत्यु भएको रोल्पाका प्रमुख प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए।

जीपको ठक्करबाट ६ वर्षीय बालक राजेन्द्र पुन र ३५ वर्षीया रिमा पुन घाइते भएका छन्।

उनीहरुलाई प्राथामिक स्वास्थ्य केन्द्र सुलीचौरको प्रारम्भिक उपचारपछि थप उपचारको लागि बुटवल रिफर गरिएको इलाका प्रहरी कार्यालय सुलिचौरका प्रमुख प्रहरी निरीक्षक सहदेव डाँगीले बताए। घाइतेमध्ये रिमाको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ।

जिल्लाको सुनिलस्मृति गाउँपालिका वडा नं-८ तल्लोपानीस्थित सुलिचौर (अरेश भित्री सडक खण्डमा) लु १ ज ३०७० नम्बरको जीपले उनलाई बुधबार बेलुका साढे ८ बजेतिर ठक्कर दिएको थियो।

घुम्तीमा हिँडिरहेका उनीहरूलाई जीपले ठक्कर दिएको थियो। जीप र चालक प्रहरीले नियन्त्रणमा रहेको प्रहरीले बताएको छ ।