२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विराटनगरमा थप तीन जना कोरोना संक्रमितको मृत्यु

अ+ अ-

विराटनगर । विराटनगरमा कोरोना भाइरस संक्रमणका कारण थप तीन जनाको मृत्यु भएको छ। विराटनगरस्थित नोबेल मेडकिल कलेजमा २ जना र सुनसरीको धरानस्थति बीपी कोभडि अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको हो।

नोबेल अस्पतालमा उपचारका क्रममा मंगलबार राति एक महलिा र एक पुरुषको मृत्यु भएको छ। सुनसरीको रामधुनी नगरपालकिा-६ का ४० वर्षीय पुरुषको राति करिब ११:४० बजेतरि मृत्यु भएको छ। श्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि मंगलबार दिउँसो अस्पताल भर्ना गरिएका उनमा सोही दिन कोरोना संक्रमण देखिएको थियो।

त्यस्तै सुनसरीको धरान उपमहानगरपालकिा-७ की ५० वर्षीया महिलाको पनि राति करिब ९स्१५ बजे मृत्यु भएको छ। महलिालाई कोरोना पुष्टि भएपछि उपचारका लागि मंसिर ६ गते अस्पताल भर्ना गरिएको थियो। महलिामा ज्वरो आउने, श्वास फेर्न गाह्रो हुने लगायतका समस्या रहेको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए ।

यसैबिच कोरोना भाइरस संक्रमणका कारण सप्तरीका एक पुरुषको उपचारका क्रममा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतष्ठिान धरानमा मृत्यु भएको छ।

सप्तरीको राजविराज-४ का ५० वर्षीय पुरुषको मंगलबार राति करिब १२:१५ बजेतिर मृत्यु भएको प्रतष्ठिानले जनाएको छ। मंसिर १ गते कोरोना पुष्टि भएपछि उनलाई उपचारका लागि प्रतिष्ठान भर्ना गरिएको थियो। मृतकमा कलेजोको पुरानै समस्या रहेको बताइएको छ।